834 परमेश्‍वरले उहाँलाई साँचो प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ

पद १

परमेश्‍वर, उहाँसँग मिलेर काम गर्न खोज्ने

निश्चित मानव समूहलाई पाउन चाहनुहुन्छ,

जो काम पालन, वचनमा विश्‍वास गर्छन्,

उहाँका मागलाई व्यवहारमा लागू गर्छन्।

तिनीहरूका हृदयमा साँचो समझ छ।

सिद्धताको बाटोमा हिँड्न सक्छन्।

यो टार्न नसकिने कुरा हो,

कारण तिनीहरू नै सिद्ध पारिनेहरू हुन्।


कोरस

उहाँका वचन पछ्याउछौ, कदर गर्छौ भने,

तिमीमा काम गर्नुहुनेछ,

जति वचन कदर गर्छौ, त्यति

आत्माले तिमीमा काम गर्नुहुन्छ,

र त्यति उहाँद्वारा सिद्ध पारिन सक्छौ।

उहाँलाई प्रेम गर्ने, उहाँ सामु

हृदय शान्त हुनेहरूलाई सिद्ध पार्नुहुन्छ।


पद २

उहाँका काम स्पष्ट नजान्ने,

उहाँका वचन नखाने र नपिउने,

तिनमा ध्यान नदिने, हृदयमा

उहाँको निम्ति प्रेम नहुनेहरूलाई

सिद्ध पारिन सकिँदैन।

देहधारी परमेश्‍वरलाई शङ्का गर्ने, धोका दिने,

वचनसँग लापरवाह हुने शैतानका

हुन् र तिनलाई सिद्ध पारिन सकिँदैन।


कोरस

उहाँका वचन पछ्याउछौ, कदर गर्छौ भने,

तिमीमा काम गर्नुहुनेछ,

जति वचन कदर गर्छौ, त्यति

आत्माले तिमीमा काम गर्नुहुन्छ,

र त्यति उहाँद्वारा सिद्ध पारिन सक्छौ।

उहाँलाई प्रेम गर्ने, उहाँ सामु

हृदय शान्त हुनेहरूलाई सिद्ध पार्नुहुन्छ।


ब्रिज

उहाँका सबै काम, अन्तर्दृष्टि, उपस्थिति,

हेरचाह, सुरक्षा, उहाँका वचन कसरी

तिम्रो वास्तविकता बन्छन् र तिम्रो जीवनको निम्ति

कसरी आपूर्ति गर्छन्, यी सबको कदर गर्नु—

उहाँको हृदयअनुसारको हुन्छ।


पद ३

विश्‍वासीको लागि, उहाँको काम पाउनु,

उहाँको इच्छा पालन गर्ने मानिस हुनु,

र सिद्धता पाउनुभन्दा महत्वपूर्ण केही छैन।

यो लक्ष्य सबैले पछ्याउनुपर्छ।


कोरस

उहाँका वचन पछ्याउछौ, कदर गर्छौ भने,

तिमीमा काम गर्नुहुनेछ,

जति वचन कदर गर्छौ, त्यति

आत्माले तिमीमा काम गर्नुहुन्छ,

र त्यति उहाँद्वारा सिद्ध पारिन सक्छौ।

उहाँलाई प्रेम गर्ने, उहाँ सामु

हृदय शान्त हुनेहरूलाई सिद्ध पार्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 831 परमेश्‍वरले पक्कै मानिसलाई पूर्ण पार्नुहुनेछ भन्ने विश्‍वास गर

अर्को: 836 सिद्ध पारिएकाहरूसँग हुने कुराहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्