934 परमेश्‍वर सबथोकको शासक हुनुहुन्छ

कोरस

परमेश्‍वर सबथोकको शासक,

स्रोत र आपूर्तिकर्ता हुनुहुन्छ,

जबकि मानिसले सबथोकको आनन्द लिन्छ।

उहाँ र मानिस बीच ठूलो भिन्नता यही हो।


पद १

उहाँले सबथोकलाई प्रदान गर्नुहुने

जीवन स्वीकार्दा, उसले तिनको आनन्द लिन्छ।

उहाँको सृष्टिका फलको आनन्द उठाउँछ

जबकि उहाँ मालिक हुनुहुन्छ।

सबथोकको वृद्धिका

नियम स्पष्ट देख्न सक्नुहुन्छ,

र सबथोकको वृद्धिका

नियम नियन्त्रण गर्नुहुन्छ।


पद २

सबथोक उहाँको नजरमा,

निरीक्षणको दायरामा छन्।

मानिसले आँखा अगाडि जे छ

त्यो मात्र देख्न सक्छन्।

तिनले देख्ने कुरा सीमित छ,

सब देख्न सक्तैनन्,

टाढा, गहिरा स्थान देख्न सक्तैनन्।


कोरस

परमेश्‍वर सबथोकको शासक,

स्रोत र आपूर्तिकर्ता हुनुहुन्छ,

जबकि मानिसले सबथोकको आनन्द लिन्छ।

उहाँ र मानिस बीच ठूलो भिन्नता यही हो।


पद ३

मानिसले सबथोकको

वृद्धि र चार ऋतुका नियम जाने पनि

सबथोक व्यवस्थापन गर्न सक्तैन।

तर उहाँ सबलाई आफैले

बनाएको यन्त्रझैँ हेर्नुहुन्छ,

त्यसका प्रत्येक भाग, नियम स्पष्ट जान्नुहुन्छ।


कोरस

परमेश्‍वर सबथोकको शासक,

स्रोत र आपूर्तिकर्ता हुनुहुन्छ,

जबकि मानिसले सबथोकको आनन्द लिन्छ।

उहाँ र मानिस बीच ठूलो भिन्नता यही हो।


ब्रिज

विज्ञान र सबथोकका नियम पढे पनि,

मानिसको खोज सीमित छ।

तर उहाँ सबथोक नियन्त्रण गर्नुहुन्छ।

उहाँ र मानिस एउटै होइन।

उहाँको सानो कार्यको लागि,

उसले जीवनभर खोजी गर्ला तर बुझ्न सक्नेछैन।


कोरस

परमेश्‍वर सबथोकको शासक,

स्रोत र आपूर्तिकर्ता हुनुहुन्छ,

जबकि मानिसले सबथोकको आनन्द लिन्छ।

उहाँ र मानिस बीच ठूलो भिन्नता यही हो।


कोरस

परमेश्‍वर सबथोकको शासक,

स्रोत र आपूर्तिकर्ता हुनुहुन्छ,

जबकि मानिसले सबथोकको आनन्द लिन्छ।

उहाँ र मानिस बीच ठूलो भिन्नता यही हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ८” बाट परिमार्जित

अघिल्लो: 930 परमेश्‍वरले स्थापना गर्नुभएका नियम र सिद्धान्तमा सबथोक जिउँछन्

अर्को: 940 परमेश्‍वरको धर्मी स्वभाव जीवन्त छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्