201 देहमा परमेश्वर जीवनको जीवित फोहरा हुनुहुन्छ
पद १
भ्रष्ट मानवको लागि सबैभन्दा मूल्यवान काम
त्यो हो जुनले सटीक वचन दिन्छ,
पछ्याउन स्पष्ट लक्ष्य दिन्छ, र जुन
देख्न र छुन सकिन्छ।
पद २
वास्तविक काम र समयमै मार्गदर्शन
मानव स्वादको लागि उपयुक्त छन्।
हो, वास्तविक कामले मात्र उसलाई पतितता र
भ्रष्ट स्वभावबाट मुक्ति दिन्छ।
पूर्व कोरस
देहधारी परमेश्वरले मात्र उसलाई,
पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्नुहुन्छ।
कोरस
देहमा उहाँको कामको
महत्व मानवलाई देखाउनुहुनेछ,
ताकि उसले
मानव अस्तित्वको अर्थको लागि
यो देहको महत्व, आयात बुझोस्,
मानव जीवन वृद्धिमा उहाँको मूल्य जानोस्।
र उसले यो पनि जान्नेछ
कि यो देह जीवनको जीवित फोहरा बन्नुहुनेछ,
जसबाट मानिस अलग हुन सक्तैन,
जसबाट मानिस अलग हुन सक्तैन।
पद ३
धेरै मानव यो देहको कारण, उहाँका शत्रु बनेका छन्;
तर उहाँले सबै काम सक्नुहुदाँ,
तिनीहरू शत्रु बन्न छोड्नेछन्,
उहाँको विरुद्धमा हुनेछैनन्।
पद ४
बरु उहाँद्वारा विजय गरिएका,
उहाँका साक्षी बन्नेछन्,
उहाँसँग मिल्ने, उहाँबाट अविभाज्य
बन्नेछन्।
पूर्व कोरस
देहधारी परमेश्वरले मात्र उसलाई,
पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्नुहुन्छ।
कोरस
देहमा उहाँको कामको
महत्व मानवलाई देखाउनुहुनेछ,
ताकि उसले
मानव अस्तित्वको अर्थको लागि
यो देहको महत्व, आयात बुझोस्,
मानव जीवन वृद्धिमा उहाँको मूल्य जानोस्।
र उसले यो पनि जान्नेछ
कि यो देह जीवनको जीवित फोहरा बन्नुहुनेछ,
जसबाट मानिस अलग हुन सक्तैन,
जसबाट मानिस अलग हुन सक्तैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित