282 परमेश्‍वरले धेरै अगाडि मानिसको नियति निर्धारण गर्नुभयो

पद १

नियतिको कुरामा, सबै स्वतन्त्र छन्,

सबैको आ-आफ्नै नियति हुन्छ।

कसैको जीवनमा बाबुआमाले नियति बदल्न,

उसको भूमिकामा थोरै पनि प्रभाव पार्न सक्तैनन्।


कोरस

सृष्टिकर्ताको पूर्वनिर्धारणले मात्र व्यक्तिको

नियतिमा प्रभाव पार्छ।

कसैले आफ्नो भविष्य नियन्त्रण गर्न सक्तैन,

यो पूर्वनिर्धारित छ, बाबुआमाको पनि केही चल्दैन।


पद २

व्यक्ति जुन परिवारमा जन्मन्छ,

त्यो उसको मिसन पूरा गर्नुको पूर्वसर्त हो।

व्यक्ति हुर्किने वातावरण पनि

एउटा पूर्वसर्त हो।

तिनले कुनै तरिकाले

उसको नियति वा उसले मिसन पूरा गर्ने

नियतिको प्रकारलाई निर्धारण गर्दैन।


पद ३

त्यसैले कसैको बुबाआमाले

मिसन पूरा गर्न र आफन्तले

उसको भूमिका निर्वाह गर्न मद्दत गर्न सक्तैनन्।

मानिसले कसरी र कस्तो

वातावरणमा मिसन पूरा गर्छ

भनी तिनको नियतिले निर्धारण गर्छ।


कोरस

सृष्टिकर्ताको पूर्वनिर्धारणले मात्र व्यक्तिको

नियतिमा प्रभाव पार्छ।

कसैले आफ्नो भविष्य नियन्त्रण गर्न सक्तैन,

यो पूर्वनिर्धारित छ, बाबुआमाको पनि केही चल्दैन।


पद ४

कुनै वस्तुगत अवस्थाले सृष्टिकर्ताद्वारा

पूर्वनिर्धारित मिसनमा प्रभाव पार्न सक्तैन।

सबैजना आफू हुर्केको अद्वितीय

वातावरणमा आफै परिपक्‍व हुन्छन्।


कोरस

सृष्टिकर्ताको पूर्वनिर्धारणले मात्र व्यक्तिको

नियतिमा प्रभाव पार्छ।

कसैले आफ्नो भविष्य नियन्त्रण गर्न सक्तैन,

यो पूर्वनिर्धारित छ, बाबुआमाको पनि केही चल्दैन।


ब्रिज

पाइला दर पाइला, आफ्नै बाटोमा लाग्छन्,

आफ्ना निर्धारित नियति पूरा गर्छन्,

मानिसको विशाल महासागरमा मिसिन्छन्,

जीवनमा आफ्नै पद धारण गर्छन्,

आफ्ना जिम्मेवारी पूरा गर्छन्,

सृष्टिकर्ताको पूर्वनिर्धारणको खातिर।

यी सबै अनैच्छिक रूपमा गर्छन्,

सृष्टिकर्ताको सार्वभौमिकताको खातिर।

मानिसको नियति उहाँ निर्धारण गर्नुहुन्छ।


कोरस

सृष्टिकर्ताको पूर्वनिर्धारणले मात्र व्यक्तिको

नियतिमा प्रभाव पार्छ।

कसैले आफ्नो भविष्य नियन्त्रण गर्न सक्तैन,

यो पूर्वनिर्धारित छ, बाबुआमाको पनि केही चल्दैन।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट परिमार्जित

अघिल्लो: 281 सक्तैनन् मानवजातिले आफ्नो नियतिलाई नियन्त्रण गर्न

अर्को: 283 मानिसको जीवन पूर्ण रूपले परमेश्‍वरको सार्वभौमिकतामा छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्