132 परमेश्‍वरको काम र वचनहरूले मानिसमा ल्याउने भनेको सारा जीवन हो

पद १

परमेश्‍वर पुरानोमा अल्झनुहुन्न, सधैँको बाटो हिँड्नुहुन्न;

उहाँको काम र वचनमा केही निषेध छैन।

उहाँमा सब स्वतन्त्र, मुक्त छ, कुनै बन्देज छैन।

र उहाँ मानिसलाई मुक्ति ल्याउनुहुन्छ।

उहाँ जीवित परमेश्‍वर, जो साँच्चै अस्तित्वमा हुनुहुन्छ।

न कठपुतली न मूर्ति, यो भन्दा भिन्न हुनुहुन्छ।

उहाँ जीवित र जीवन्त, उहाँका वचन र कामले

जीवन, ज्योति, र मानिसलाई स्वतन्त्रता ल्याउँछन्।


कोरस १

उहाँ वचन र काममा सीमित हुनुहुन्न,

कारण उहाँ सत्य, जीवन र मार्ग हुनुहुन्छ।

उहाँ वचन र काममा सीमित हुनुहुन्न,

कारण उहाँ सत्य, जीवन र मार्ग हुनुहुन्छ।


पद २

जसले जे भनेपनि, उहाँको नयाँ काम जसरी हेरेपनि,

आफ्नो काम गरिरहनुहुनेछ, कुनै सन्ताप बिना।

उहाँ मानिसका धारणा वा औँला ठड्याइमा चिन्तित हुनुहुन्न।

तिनको कडा विरोधले उहाँ रोकिनुहुन्न।

कुनै मानवीय तर्क, कल्पना, ज्ञान वा नैतिकताले

उहाँको कामको मापन वा व्याख्या गर्न सक्तैन।

कुनै सृष्टिले उहाँको काममा बाधा पुर्याउन,

बदनाम वा हस्तक्षेप गर्न सक्तैन।


ब्रिज

कसैले निषेध गर्दैन उहाँले गर्नुहुने कुरा

र कसैबाट बन्देज लाग्दैन।

कुनै प्रतिरोधी शक्तिले अवरोध पुर्याउने छैन।

उहाँको नयाँ काममा, सदा विजयी राजा हुनुहुन्छ।

कुनै प्रतिरोधी शक्ति र मानवका भ्रम,

सबै उहाँको पाउदानमुनि कुल्चिइन्छन्।

कामको जुनसुकै नयाँ चरण गर्नु भएपनि,

त्यसलाई मानिसमाझ विकसित र विस्तारित गरिनुपर्छ,

उहाँले आफ्नो महान् काम नसक्नुभएसम्म,

सारा ब्रह्माण्डमा कुनै बाधाबिना गरिनुपर्छ।


कोरस २

यो हो परमेश्‍वरको सर्वशक्तिमान क्षमता,

उहाँको बुद्धि र शक्ति। उहाँको काममा

सिद्धान्त हुन्छन्, तर कुनै निषेध हुँदैन,

किनकि उहाँ स्वयम् सत्य, मार्ग र जीवन हुनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: 131 परमेश्‍वरले नयाँ युगमा नयाँ काम ल्याउनुहुन्छ

अर्को: 134 परमेश्‍वरको सार अपरिवर्तनीय छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्