54 आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग सुरु गर्नुभयो

पद १

जब येशू मानिसको संसारमा आउनुभयो,

व्यवस्थाको युग समाप्त गर्नुभयो

र अनुग्रहको युग सुरु गर्नुभयो।

आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देहधारी हुनुभयो,

अनुग्रहको युग समाप्त गर्नुभयो

र राज्यको युग सुरु गर्नुभयो।


पूर्व कोरस १

उहाँको दोस्रो देहधारण

स्वीकार गर्नेहरूलाई

राज्यको युगतिर लगिनेछ र

उहाँको मार्गदर्शन स्वीकार्न सक्छन्।


कोरस

मानिसको पाप क्षमा गरीएपछि,

उसलाई नयाँ युगतिर डोऱ्याउन

उहाँ देहमा फर्कनुभयो।

मानिसलाई नयाँ क्षेत्रमा ल्याउन

उहाँले न्यायको काम सुरु गर्नुभयो।

समर्पित हुनेहरू साँच्चै ज्योतिमा बाँचि

उच्च सत्यको आनन्द लिन्छन् र

ठूला आशिष प्राप्त गर्नेछन्

र पाउनेछन् सत्य, मार्ग र जीवन।


पद २

येशूले मानिस माझ धेरै काम गर्नुभयो।

तर सारा मानवजातिको

छुटकारा मात्र पूरा गर्नुभयो।

मानिसको पापको बलि बन्नुभयो,

तैपनि मुक्त गर्नुभएन तिनलाई

सबै भ्रष्ट स्वभाव र भ्रष्टताबाट।


पूर्व कोरस २

शैतानबाट मुक्ति दिन

येशूले मानिसको पाप बोक्नुपर्यो,

उसलाई शैतानको भ्रष्टताबाट मुक्त गर्न

परमेश्‍वरले ठूलो काम गर्नुपर्ने छ।


कोरस

मानिसको पाप क्षमा गरीएपछि,

उसलाई नयाँ युगतिर डोऱ्याउन

उहाँ देहमा फर्कनुभयो।

मानिसलाई नयाँ क्षेत्रमा ल्याउन

उहाँले न्यायको काम सुरु गर्नुभयो।

समर्पित हुनेहरू साँच्चै ज्योतिमा बाँचि

उच्च सत्यको आनन्द लिन्छन् र

ठूला आशिष प्राप्त गर्नेछन्

र पाउनेछन् सत्य, मार्ग र जीवन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो: 53 परमेश्‍वर सबै देशका मानिसलाई विजय गर्नु हुनेछ

अर्को: 55 आखिरी दिनहरूमा परमेश्‍वरले मानिसलाई वचनद्वारा न्याय गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्