जीवन अनुभवका गवाहीहरू

254 लेखहरू 116 भिडियोहरू

सत्यता अभ्यास गर्न मलाई केले रोक्यो

म ग्राफिक डिजाइनको काम गर्न मण्डलीका अरू धेरै जनासँग सहकार्य गर्छु। एक दिन, अगुवाले मलाई दुई जना सिस्टरले ब्रदर ओलिभरमा समस्याहरू छन्, तिनलाई आफ्‍नै त…

असल मानवता वास्तवमा के हो, अब मलाई थाहा भयो

मलाई सानैदेखि आमाबुबा र शिक्षकहरूले सिकाउनुहुन्थ्यो, अरूप्रति सद्भाव राख्‍नु अनमोल कुरा हो, र हामी न्यायसङ्गत र समझदार हुनुपर्छ। हामीले सम्बन्ध बिगार्…

कसले हाम्रो परिवार बरबाद गर्‍यो?

मेरा श्रीमान र म एउटै गाउँमा हुर्केका हौँ र हामीले सानैदेखि हाम्रा आमाबुबासँगै प्रभु येशूमा विश्‍वास गर्दै आएका थियौँ। विवाह गरेपछि, मैले मेडिकल क्‍लि…

म किन बोझ लिँदिनँ?

अक्टोबर २०२१ मा, मैले भिडियो कार्य सुपरभाइजरको रूपमा अभ्यास गरिरहेको थिएँ। काममा म ब्रदर लियो र सिस्टर क्‍लेयरसँग साझेदार थिएँ। तिनीहरू दुवैले मभन्दा …

के असल मित्रले गल्ती देखे नि नदेखेजस्तो गर्छ?

सिस्टर बार्बरा र मबीच चिनजान भएको दुई वर्ष भएको थियो, र हाम्रो सम्‍बन्ध निकै राम्रो थियो, र हामीले कुराकानी गर्दा हरेकपटक नै कुरा कहिल्यै सकिन्‍नजस्तो…

गुनहरू तिर्नेबारे चिन्तन

केही महिनापहिले, मैले पनि त्यस्तै समस्या भोगेँ। मैले मेरो गृहनगरको मण्डलीबाट चाङ ह्वा नामकी सिस्टरको मूल्याङ्कन गर्नु भन्ने बेहोराको पत्र प्राप्‍त गरे…

निराकरण अस्वीकारबारे आत्मचिन्तन

सन्‍ २०२१ मा ली स्याओ र मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा खटाइयो। सुरुमा, म यो कामसँग परिचित थिइनँ, तसर्थ ली स्याओ कर्तव्यका सिद्धान्त र मागह…

एक पाष्टरलाई प्रचार गरेको कथा

यसै वर्ष, अप्रिलको एक साँझ, एक अगुवाले अचानक मलाई पचास वर्षभन्दा बढी विश्‍वास गरेका एक वृद्ध पाष्टरले परमेश्‍वरको आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्…

अरूप्रति नरम हुनुपछाडि के कारण होला

केही महिना पहिले एक अगुवाले ब्रदर कन्नर र मलाई मलजल काममा खटाए। केही समयपछि उनले आफ्नो काममा खासै बोझ नलिएको पाएँ। उनी सङ्गति गर्दैनथे र मानिसहरूका सम…

आफूलाई जे गर्न मन गरिँदैन त्यो अरूलाई पनि नगर्नेसम्बन्धी अत्मचिन्तन

मेरो काममा ठूलासाना धेरै समस्याहरू आइरहेका थिए। केही समस्याहरू लापरबाहीले त केही समस्या सिद्धान्त नबुझेकाले निम्तिएका थिए। म केही चिन्तित थिएँ। मेरा अ…

आफ्‍नो सतर्कतालाई हटाउँदा

केही समयअघि, हामीले मण्डलीको छायाङ्कन कार्यका लागि केही तस्विरहरू बनाउनुपर्थ्यो। मेरा सहकर्मी ब्रदर साइमनले एउटा तस्विर डिजाइन गरेर समीक्षाको लागि पेश…

जिम्‍मेवारीको डर मान्‍नुपछाडि लुकेका कारणहरू

म मण्डलीमा मलजल गर्ने कामको इन्‍चार्ज थिएँ। धेरैभन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्न थालेपछि, हाम्रो मण्डली त…

आफूले काममा लगाएका मानिसहरूलाई कहिल्यै शङ्का नगर्दा के हुन्छ

गत वर्ष, म मण्डलीको मलजल र सुसमाचार कामको सुपरभाइजर थिएँ। मैले यो काम भर्खरै सुरु गरेकी हुनाले, कामका धेरै कुराबारे मलाई थाहा थिएन, त्यसैले म प्रायजसो…

व्यावहारिक काम गर्न नसक्‍नुका परिणामहरू

हालै केही ब्रदर-सिस्टरहरूले समूह अगुवा, सिन्यु अहङ्कारी, निरङ्कुश र अरूसँग मिलेर काम गर्न वा सुझाव मान्न नसक्‍ने छिन् भनेर रिपोर्ट गरेका थिए। उनीद्वार…

गल्ती गर्नेबारे म किन चिन्ता गर्छु?

मण्डलीको लागि आर्ट डिजाइनको काम गर्दा, सुरुमा मलाई केही गाह्रो भएको थियो, तर परमेश्‍वरमा भरोसा गरेर र ब्रदर-सिस्टरहरूसँग सहकार्य गरेर, मेरो कार्यप्रस्…

किन म आफ्नो दृष्टिकोण राख्‍न आँट गर्दिनँ

गत वर्षको मार्चमा, मण्डलीले मलाई मण्डलीको सुपरभाइजर नियुक्त गर्‍यो। म निकै उत्साहित थिएँ किनभने सुपरभाइजरको रूपमा छनौट हुनुको अर्थ पक्‍कै पनि ती टोलीह…

वास्तवमा कसले मेरो परिवार टुक्र्यायो?

म शिक्षिका थिएँ, र मेरा श्रीमान इन्जिनियर थिए। हाम्रो वैवाहिक सम्‍बन्ध निकै राम्रो थियो, र हाम्री छोरी निकै स्मार्ट र शिष्ट थिई। हाम्रा इष्टमित्र र सह…

अरूलाई सिकाउँदा म किन सबै कुरा बताउँदिनँ?

जुलाई २०२१ मा, मैले मण्डलीको भिडियो बनाउने काम गरिरहेकी थिएँ। यो निकै महत्त्वपूर्ण कर्तव्य हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण हरदिन ट्युटोरियलहरू हेर्…

हामीले अरूलाई हेर्ने एकमात्र आधार परमेश्‍वरका वचनहरू हुन्

शीला र म निकै पुराना चिनजान हौँ र म उनलाई राम्ररी चिन्छु। हाम्रो भेट हुँदा, सधैँ उनी मसँग आफ्नो वर्तमान स्थितिबारे कुरा गर्थिन्। उनी सधैँ अरूप्रति शङ्…

मूल्याङ्कन लेखनबारे गरिएको चिन्तन

गत अप्रिलमा, म मण्डलीको लेखनमा आधारित जिम्मेवारीमा थिएँ। एकदिन मैले एक उच्‍च अगुवाबाट अगुवा लिउ लिको मूल्याङ्कन लेखेर तीन दिनभित्र पठाउनु भन्‍ने बेहोर…

कर्तव्य परिवर्तन हुँदा मेरो खुलासा भयो

म मण्डलीमा भिडियोहरू बनाउँदै थिएँ, तर त्यहाँ धेरै काम नभएकोले, अगुवाले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा सरुवा गरे। त्यसपछि कामको आवश्यकता पू…

मेरा आफ्नाजनको आक्रमणपछाडि लुकेका कुराहरू

मेरो बुबा स्कूलका प्रिन्सिपल हुनुहुन्थ्यो, र प्रायः स्कूल र घरमा भौतिकवादको कुरा गर्नुहुन्थ्यो। उहाँले के सिकाउनुहुन्थ्यो भने, हाम्रो खुशी हाम्रो आफ्न…

बुझेको बहाना गर्दा म बरबाद भएँ

म मण्डलीको लागि डिजाइनको काम गर्थेँ। समय बित्दै जाँदा, मैले सबै किसिमका डिजाइन र तस्विरहरू बनाउँदै जाँदा, मेरो सीप निकै सुध्रियो र मलाई टोली अगुवा छनौ…

पढाइ छोड्दा

म सानो छँदादेखि नै मेरा आमाबुबाले मलाई हाम्रो छोरा छैन, अनि तँ र तेरी बहिनी गरी दुइटी छोरी मात्र छौ, त्यही भएर हामीलाई परिवारको सामना गर्न कठिन भइरहेक…

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्