Nepali Christian Testimony Video 2022 | कर्तव्य करियर होइन
24 जुन 2022
आफूले अभिभारा लिएको मण्डलीमा काम गरिरहेका मानिसहरूलाई अगुवाहरूले अरू मण्डलीका आवश्यकताहरू पूरा गर्नका लागि धेरैपटक स्थानान्तरण गरेका छन्। राम्रो क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई अन्य कतै लगिएमा उनका मण्डलीहरूको प्रस्तुति खस्कन्छ र आफ्नो ओहदा पनि खतरामा पर्छ भन्ने उनलाई डर लाग्न थाल्छ—उनले मण्डलीका ती सदस्यहरूलाई पठाउन आनाकानी गर्छिन्। उनले परमेश्वरका वचनहरूका न्याय र प्रकाश मार्फत के पाठ सिक्छिन्? के उनले आफ्ना गलत मनसायहरूलाई त्याग्न सक्छिन् र मण्डलीको कामको लागि प्रतिभाशाली मानिसहरू खुसीसाथ उपलब्ध गराउँछिन्? यसको जवाफ कर्तव्य करियर होइन हेरर पत्ता लगाउनुहोस्।
अन्य प्रकारका भिडियोहरू