Nepali Christian Movie | विपत्तिहरूका अवधिमा प्रभुसँगको भेट (२) | The Calamities of the Last Days Arrive. How Can We Enter the Kingdom of God?
1 सेप्टेम्बर 2025
ली चेङएनले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, उनी जताततै सुसमाचार प्रचार गर्दै हतारिन्छन्, कैयौँ मानिसहरू प्राप्त गर्छन्। तर त्यसपछि ली आफैलाई उच्च पार्न र प्रदर्शन गर्न थाल्छन्; उनले आत्मरति र आत्म-सन्तुष्टि महसुस गर्नेबित्तिकै, उनले प्राप्त गरेका नयाँ प्रवेशीहरूलाई एक पाष्टरले बहकाउँछन् र बाधा दिन्छन्, र लीलाई धार्मिक अगुवाहरूले पिट्छन् र उनी हिउँमा जमेर झन्डै मर्छन्। उनले यो परमेश्वरको अनुशासन र काटछाँट उनीमाथि आइपरेको हो भनी बुझ्छन्। परमेश्वरका वचनहरू पढेर, उनी के थाहा पाउन पुग्छन् भने, उनको स्वभाव अत्यन्तै अहङ्कारी छ, उनीसँग परमेश्वरको डर मान्ने हृदय छैन, र उनलाई परमेश्वरको न्याय, सजाय, ताडना, र अनुशासनको अत्यन्तै आवश्यकता छ। धेरै वर्षको अनुभव पछि, ली चेङएनले महाविपत्तिहरूमाझ प्रभुलाई स्वागत गर्न सक्नु, आफ्नो कर्तव्य पूरा गर्दै गर्दा परमेश्वरको न्याय र सफाइ अनुभव गर्न सक्नु, र मुक्तिको मार्गमा हिँड्न सक्नु भनेको परमेश्वरले उनलाई दिनुभएको अत्यन्तै ठूलो अनुग्रह र आशिष् हो भन्ने कुरा गहन रूपमा बुझ्छन् …
अन्य प्रकारका भिडियोहरू