Nepali Christian Movie | परिवर्तनको क्षण | How to Be Raptured Into the Kingdom of Heaven
15 जनवरी 2026
सु मिङयुए मुख्य भूमि चीनमा एक इसाई घर-मण्डलीकी एक प्रचारक हुन्। उनले सधैँ के महसुस गरेकी छिन् भने केवल प्रभुमा विश्वास गर्नु धर्मी कहलिन र अनुग्रहमार्फत मुक्ति पाउन पर्याप्त छ। हामीले अझै पनि निरन्तर पाप गर्ने भए पनि, हाम्रा पापहरू प्रभुद्वारा क्षमा गरिएका छन्, हाम्रा स्वरूप क्षणभरमै परिवर्तित भएर पवित्र बन्नेछन् र प्रभु आउनुहुँदा हामी स्वर्गको राज्यमा उठाइ लगिनेछौँ। तर, केही सहकर्मीहरूले शङ्काको बीउ रोप्छन्। हामी अझै पनि झूट बोल्ने र निरन्तर पाप गर्ने भएकाले, के हामी साँच्चै स्वर्गको राज्यमा उठाई लगिन सक्छौँ? सु मिङयुए हृदयमा अन्योलग्रस्त छिन्। अन्त्यमा, सर्वशक्तिमान् परमेश्वरको मण्डलीका प्रचारकहरूसँग बहस र सङ्गति गरेर, सु मिङयुएले अन्ततः स्वर्गको राज्यमा प्रवेश गर्ने एक मात्र मार्ग भेट्टाउँछिन् …
अन्य प्रकारका भिडियोहरू