Nepali Christian Song | मानिसले राम्रो नियतिको लागि परमेश्‍वरको आराधना गर्नुपर्दछ | with lyrics

3 सेप्टेम्बर 2021

Nepali Christian Song 2021 | मानिसले राम्रो नियतिको लागि परमेश्‍वरको आराधना गर्नुपर्दछ | with lyrics

पद १

सृष्टिकर्ता परमेश्‍वर यो संसार अनि मानवजातिको,

प्राचीन ग्रीक संस्कृतिको महान वास्तुकार पनि त परमेश्‍वर।

उहाँले सबै थोक सबै प्राणीहरूको सृष्टि गर्नु'भो।

सभ्यता यी सबै योजना परमेश्‍वर कै।

कोरस १

मानवलाई सान्त्वना दिने परमेश्‍वर,

रातदिन राख्नुहुन्छ ख्याल।

मानवले गर्ने सबै प्रगति,

उहाँकै हो सार्वभौमिकता।

मानवलाई सान्त्वना दिने परमेश्‍वर,

रातदिन राख्नुहुन्छ ख्याल।

भूत र भविष्य सम्पूर्ण यो,

रच्ने उहाँकै हो सार्वभौमिकता।

पद २

यी राष्ट्रहरूको उन्नति अवनति गर्ने परमेश्‍वर,

यी सबै देशहरूको नियति बुझ्ने मात्र परमेश्‍वर।

कोरस १

मानवलाई सान्त्वना दिने परमेश्‍वर,

रातदिन राख्नुहुन्छ ख्याल।

मानवले गर्ने सबै प्रगति,

उहाँकै हो सार्वभौमिकता।

मानवलाई सान्त्वना दिने परमेश्‍वर,

रातदिन राख्नुहुन्छ ख्याल।

भूत र भविष्य सम्पूर्ण यो,

रच्ने उहाँकै हो सार्वभौमिकता।

कोरस २

उहाँलाई थाहा छ मानिसको नियति,

मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।

चाहनेहरू राम्रो नियति,

शरण पर्छन परमेश्‍वरको।

उहाँलाई था'छ मानिसको नियति,

मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।

तर ति गर्दैनन् जो पश्चाताप,

अन्त्य निश्चित छ दुःखका साथ।

उहाँलाई थाहा छ मानिसको नियति,

मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।

चाहनेहरू राम्रो नियति,

शरण पर्छन परमेश्‍वरको।

शरण पर्छन परमेश्‍वरको।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्