ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३६१: मैले आफ्नो कर्तव्य पन्छाउँदा के कुराको चिन्ता गरिरहेकी थिएँ
2 अगस्ट 2026
मण्डलीको चुनावको दौरान, उनी जिल्लाको निर्णयकर्ताको समूहकी अगुवाका रूपमा निर्वाचित भइन्। यो भूमिकासँगै धेरै जिम्मेवारी आउँछ र यो थकाइलाग्दो हुनेछ भनेर उनी चिन्तित भइन्, त्यसैले उनले बहाना बनाइन् र आफू यस भूमिकाका लागि योग्य नभएको दाबी गरिन्। कर्तव्य अस्वीकार गरेपछि, उनले गहिरो ग्लानि महसुस गरिन् र चिन्तन गर्न थालिन्। परमेश्वरका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शनमार्फत, उनले व्यक्तिगत लाभका लागि कर्तव्यहरूबाट पन्छिँदा स्वार्थी र घृणास्पद भ्रष्ट स्वभाव प्रकट हुन्छ भन्ने महसुस गरिन्। पछि, उनले कसरी सत्यता अभ्यास गरिन्, आफ्नो देहविरुद्ध विद्रोह गरिन्, अनि समर्पणमा यो कर्तव्य स्वीकार गर्न पुगिन्?
अन्य प्रकारका भिडियोहरू