Christian Dance | सारा पृथ्वी रमाउँछ र परमेश्‍वरको प्रशंसा गर्छ | Praise Song

5 मे 2024

ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुने एक मात्र साँचो परमेश्‍वर—

सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍ट!

यो पवित्र आत्‍माको गवाही, निर्विवाद प्रमाण हो!

पवित्र आत्‍माले जताततै गवाही दिन काम गरिरहनुभएको छ,

ताकि कोही पनि शङ्कामा नहोऊन्।

विजयी राजा, सर्वशक्तिमान्‌ परमेश्‍वर!

उहाँ संसारमाथि प्रबल हुनुभएको छ,

उहाँ पापमाथि प्रबल हुनुभएको छ, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभएको छ।

सारा पृथ्वीले उच्‍च सोरमा हर्षोल्लास गर्छ!

यसले विजयी राजाको—सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रशंसा गर्छ! सदासर्वदा!

तपाईं आदर र प्रशंसाका योग्य हुनुहुन्छ।

ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुने एक मात्र साँचो परमेश्‍वर—

सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्‍ट!

यो पवित्र आत्‍माको गवाही, निर्विवाद प्रमाण हो!

उहाँले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसहरूको यो समूह, हामीलाई मुक्ति दिनुभएको छ,

र उहाँको इच्छा पछ्याउनको लागि हामीलाई पूर्ण तुल्याउनुभएको छ।

उहाँले यो भूमिलाई फेरि कब्जा गर्दै र शैतानलाई अतल कुण्‍डमा लखेट्दै,

उहाँले सारा पृथ्वीभरि राजकीय शक्तिको प्रयोग गर्नुहुन्छ।

सारा पृथ्वीले उच्‍च सोरमा हर्षोल्लास गर्छ!

यसले विजयी राजाको—सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रशंसा गर्छ! सदासर्वदा!

तपाईं आदर र प्रशंसाका योग्य हुनुहुन्छ।

उहाँ संसारमाथि न्याय गर्न बस्‍नुहुन्छ,

र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन। उहाँले राजाको रूपमा शासन गर्नुहुन्छ।

सारा पृथ्वीले उच्‍च सोरमा हर्षोल्लास गर्छ!

यसले विजयी राजाको—सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रशंसा गर्छ! सदासर्वदा!

तपाईं आदर र प्रशंसाका योग्य हुनुहुन्छ।

ब्रह्माण्डका महान राजालाई नै अख्‍तियार र महिमा होस्।

ब्रह्माण्डका महान राजालाई नै अख्‍तियार र महिमा होस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २७

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्