Christian Movie | परमेश्वरले मात्रै मानवजातिलाई उद्धार गर्न अनि हामीलाई पीडाबाट मुक्त गर्न सक्नुहुन्छ (विशेष दृश्य)
22 सेप्टेम्बर 2023
मानव जीवनमा किन दुःखकष्ट हुन्छ? यसैसँग धेरैले संघर्ष त गर्छन् तर उत्तर कहिल्यै भेट्टाउँदैनन्। वेन्या र उनको परिवारले मानव सम्बन्धका घटनाहरूलाई पूर्ण अनुभूति गर्ने परिस्थिति-परिवर्तनको सामना गर्छन्। अन्त्यमा, तिनीहरूले मानिसहरूको जीवनमा दुःखकष्ट आउनुको कारण के हो त्यसको मूल कारण सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा भेट्टाउँछन् र तिनीहरूले आफ्ना पीडालाई पन्छाएर साँचो खुसी कसरी प्राप्त गर्नेभन्ने कुरा बुझ्छन्। मेरो घर कहाँ छ शीर्षकको इसाई चलचित्रबाट लिइएको, “परमेश्वरले मात्रै मानवजातिलाई उद्धार गर्न अनि हामीलाई पीडाबाट मुक्त गर्न सक्नुहुन्छ” नामक यो सुन्दर संक्षिप्त भिडियोले तपाईंलाई यसको उत्तर पत्ता लगाउन सहयोग गर्नेछ।
अन्य प्रकारका भिडियोहरू