Nepali Christian Testimony Video | जब हैसियतको इच्‍छा देखा पर्छ

28 मार्च 2023

उनी मण्डलीका अगुवा हुन्। उनले उनका सहकर्मी ब्रदर र सिस्टरले उनलाई उछिनेको देख्दा, पछि नपर्न तिनीहरूसँग प्रतिस्पर्धा गर्नको लागि सबै उपाय सोच्छिन्। उनले प्रतिस्पर्धा गर्न नसक्दा, उनी नकारात्मक बनेर सुस्त हुन्छिन्। उनले पछि आफ्‍नो स्थितिबारे के सिक्छिन्? उनले कसरी हैसियत त्यागेर अरूसँग मिलेर सहकार्य गर्न सिक्छिन्?

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्