ईसाई अनुभवात्मक गवाहीहरू, भाग ६०: खतरनाक वातावरणहरूमा कर्तव्यपालन
14 जुन 2026
मण्डलीले सिसिपिद्वारा गरिएको ठूलो धरपकडको सामना गरिरहेको थियो, अनि मण्डलीका धेरै अगुवा र कामदार पक्राउ परेका थिए। मण्डलीभित्र रहेका रिपोर्ट पत्रहरूको चाङ समाधान गरिएको थिएन। माथिल्ला अगुवाहरूले उनलाई यो काम गर्ने प्रबन्ध मिलाए, तर पक्राउ पर्ने डरले उनले यो कर्तव्य निर्वाह गर्न अस्वीकार गरिन्। तर, परमेश्वरका वचनहरूको मार्गदर्शनमार्फत, उनले परमेश्वरको अभिप्राय बुझिन् र खतरनाक परिवेशका बाबजुद आफ्नो कर्तव्यमा अडिग रहन इच्छुक भइन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू