Nepali Christian Testimony Video 2022 | इमानदारी तरिकाले बोल्‍न समस्या हुँदा

3 मे 2022

उनी एक फिलिपिनी इसाई हुन् जसले भेलाहरूमा राम्रो, धाराप्रवाह रूपमा अङ्ग्रेजी बोलेर सङ्गति बाँड्ने अनि दाजुभाइ-दिदीबहिनीहरूको आदर प्राप्त गर्न चाहने भएकीले अग्रिम रूपमा नै आफ्‍नो सङ्गति लेखेर राख्छिन्। तर उनलाई यसबारेमा सधैँ नरमाइलो लाग्छ, र त्यसरी नाटक गर्नु अरूलाई धोका दिनु हो भन्‍ने लाग्छ। उनी कसरी अभिमान र इज्‍जत बचाउने सोचाइको बन्धनबाट मुक्त हुन्छिन्, र इमानदार व्यक्तिको रूपमा कुरा खोल्छिन्? कृपया यो भिडियो हेर्नुहोस्: इमानदारीपूर्वक बोल्‍न समस्या हुँदा।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्