Nepali Christian Testimony Video 2022 | पाष्टरको दुष्टतालाई देख्दा

28 अप्रिल 2022

म्यानमारका एक जना इसाईले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छन्, तर उनका पाष्टर उनको विश्‍वासको मार्गमा खडा भएर उनीमाथि जाइलाग्छन्, अनि गाउँका सबैलाई उनको विरुद्ध भएर उनलाई एकल्याउनका लागि समेत उक्साउँछन्। त्यस्तो वातावरणमा उनले कसरी दह्रिलो भएर परमेश्‍वरलाई पछ्याइरहन्छन्? अनि उनले आफ्नो पाष्टरको साँचो रूपलाई कसरी देख्छन्? कृपया यो भिडियो हेर्नुहोस्: पाष्टरको दुष्टतालाई देख्दा।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्