Nepali Christian Testimony Video | निराकरण अस्वीकारबारे आत्मचिन्तन

1 अगस्ट 2023

हामीलाई काटछाँट र निराकरण स्विकार्न किन यति गाह्रो हुन्छ? किन हामी पूर्वाग्रह पालेर, सुस्त र प्रतिरोधीसमेत बनेर आफ्नो ध्यान अरूमा लगाउँछौँ? निराकरण अस्वीकार गर्ने हाम्रो प्रकृति कस्तो हो? यसको पछाडि कुन भ्रष्‍ट स्वभाव लुकेको हुन्छ? सो जान्नलाई यो भिडियो हेरौँ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्