Nepali Christian Testimony Video | अन्धाधुन्ध मानिसहरूको पूजा गरेपछिको चिन्तन

22 फेब्रुअरी 2023

उनी मण्डलीको कामको जिम्मेवार व्यक्ति हुन्। आफ्ना अगुवाहरूको सङ्गति एकदमै स्पष्ट र धाराप्रवाह रहेको देखेपछि, उनले उनीहरूको प्रशंसा नगरी बस्‍न सक्दिनन्। उनीहरूले अप्रत्याशित रूपमा दोष स्विकार्दै राजीनामा दिएपछि, उनी नकारात्मक बन्छिन् र परिस्थितिलाई गलत तरिकाले बुझ्छिन्। उनले आफू ती अगुवाहरूको बराबरी छुइनँ, त्यसैले निश्‍चय नै राम्रो काम गर्न सक्दिनँ भन्‍ने ठान्छिन्। उनले परमेश्‍वरका वचनहरू खान्छिन् र पिउँछिन्, अनि आत्मचिन्तन गर्छिन्। किन उनी विश्‍वास परमेश्‍वरलाई गर्छिन् तर पूजाचाहिँ मानिसहरूलाई गर्छिन्? उनले आफूबारे के सिक्छिन्? के-कस्ता गलत दृष्टिकोणहरू परिवर्तन गर्छिन्?

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्