ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३५१: म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु

2 जुलाई 2026

उनी अगुवाको कर्तव्य निर्वाह गर्दै थिइन्। आफ्ना सहकर्मीहरूको जिम्मामा रहेको काममा समस्याहरू देख्दा र यसबारे छलफल गर्नुपर्छ भन्ने जान्दा, उनीसँग स्पष्ट रूपमा विचार र सुझावहरू भए पनि, उनलाई ती छलफलहरूले आफ्नो कार्यभार बढाउने डर थियो अनि आफूले काम राम्रोसँग गर्न मद्दत गरे पनि यसको श्रेय आफूले पाउँदिनँ भन्ने लाग्यो। त्यसैले, उनले त्यस परिस्थितिलाई बेवास्ता गरिन्। जब उनका एक जना सहकर्मीले उनको स्वार्थीपनको खुलासा गरे, तब उनले उसले आफूलाई नबुझेको महसुस गरिन्, अनि उनी पीडा र दबाबको स्थितिमा डुब्न थालिन्। परमेश्‍वरका वचनहरू खाएर-पिएर, उनले अन्ततः एउटी अगुवाको हैसियतले समग्र मण्डलीको कामलाई ख्यालै नगरी आफ्ना कामहरूमा मात्र ध्यान केन्द्रित गर्नु गैरजिम्मेवारीपन रहेछ, अनि यसले आफ्नो स्वार्थी भ्रष्ट स्वभाव प्रकट गर्दो रहेछ भन्ने महसुस गरिन्। अन्त्यमा, उनी आफ्नै स्वार्थहरू त्याग्न सफल भइन् अनि आफ्नो कर्तव्य निर्वाह गर्न आफ्ना सहकर्मीहरूसँग सामञ्जस्य रूपमा सहकार्य गरिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्