ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३४८: म सुपरिवेक्षण वा अनुगमन गर्न असफल हुनुपछाडि के थियो
30 जुन 2026
उनी एक प्रचारक थिए, र जब उनले केही मण्डली अगुवा आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा सक्रिय रहेको र केही वास्तविक काम गर्न सक्ने देखे, तब आफ्नै कल्पनाहरूबाट प्रभावित भई, उनले उनीहरूको कामबारे सोधपुछ वा अनुगमन नगरी अन्धाधुन्ध ती अगुवाहरूलाई विश्वास गरे। ब्रदर-सिस्टरहरूले सम्झाउँदा समेत उनले त्यसलाई बेवास्ता गरे, जसले गर्दा मण्डलीको काममा ढिलाइ भयो। परमेश्वरका वचनहरू पढेर, उनले “कसैलाई काममा लाउनु छ भने, त्यसमाथि शङ्का नगर्नू; शङ्का लाग्छ भने, त्यसलाई काममा नलाउनू” भन्ने दृष्टिकोण खुट्ट्याउन थाले, र सत्यता सिद्धान्तहरूमा आधारित रहेर कामको सुपरिवेक्षण र अनुगमन गर्न इच्छुक भए।
अन्य प्रकारका भिडियोहरू