Nepali Gospel Movie | स्वर्गको राज्यको बाटो खतरनाक छ | Find the Path to the Heavenly Kingdom
19 नोभेम्बर 2024
इसाई झोंग शीन मुख्य भूमि चीनको एउटा घर-मण्डलीको प्रचारक हुन्। उनी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई साँचो मार्ग अनुसन्धान गर्न अगुवाइ गर्छन् र सर्वशक्तिमान् परमेश्वर नै प्रभु येशूका पुनरागमन हुनुहुन्छ भनी निर्धारण गर्छन्। तर, कतिपय मानिसहरू सिसिपि सरकार र धार्मिक समुदायले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई गर्ने उन्मत्त प्रतिरोध र निन्दाले गर्दा अन्योलमा छन्। सर्वशक्तिमान् परमेश्वरका वचन पढेर, अनि सर्वशक्तिमान् परमेश्वरको मण्डलीका साक्षीहरूको सङ्गति सुनेर, तिनीहरूले मानिसले परमेश्वरलाई गर्ने अवज्ञाको मूल कारण बुझ्छन्, स्वर्गको राज्यको बाटो किन कठिनाइले भरिएको छ भनेर स्पष्टसँग देख्छन्, र सिसिपिको शैतानी शासन र धार्मिक संसारका अगुवाहरूको सत्यतालाई घृणा गर्ने, परमेश्वरको विरोध गर्ने सारबारे समझ विकास गर्छन्। अन्तिममा, झोंग शीन जस्ता मानिसहरूले सर्वशक्तिमान् परमेश्वरको राज्य सुसमाचारलाई दृढतापूर्वक स्वीकार गरेका छन्।
अन्य प्रकारका भिडियोहरू