Nepali Christian Testimony Video | म घटनाहरू घट्दा आइन्दा मूकदर्शक बन्दिनँ
2 अक्टोबर 2025
हाम्रो जीवनमा, हामी सबैले हरेक दिन फरक-फरक मानिस र कामकुराहरूको सामना गर्छौँ। तर हामी प्रायः मूकदर्शक मात्र बन्छौँ, आफूले सामना गर्ने कुराहरूबारे मनन गर्न मेहनत लगाउँदैनौँ। नतिजास्वरूप, हामी हरेक दिन व्यस्त भए तापनि, जब हामी रोकिन्छौँ, तब हामीले सत्यतासम्बन्धी थोरै मात्र प्राप्ति गरेको पाउँछौँ। जटिल मामिलाहरूका बीचमा हामी कसरी नियमित रूपमा सत्यता पछ्याउन सक्छौँ? हामीले जीवनका साना-साना कुराहरूबाट कसरी पाठ सिक्न र सत्यता प्राप्त गर्न सक्छौँ?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू