ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३४०: मैले आफ्नो कमजोर क्षमताका कारण आफूलाई त्याग्न छाडिसकेकी छु
6 जुन 2026
उनी मण्डलीमा प्रवचनहरू छनौट र मूल्याङ्कन गर्ने आफ्नो कर्तव्य निर्वाह गर्दै थिइन्। आफूले सिकेका सिद्धान्तहरू लचिलो रूपमा लागू गर्न नसकेका र आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू प्राप्त गर्न नसकेका कारण, उनले आफ्नो क्षमता कमजोर छ भन्ने निष्कर्ष निकालिन्, र आफ्नो कर्तव्य राम्ररी निर्वाह नगरेका कारण आफूलाई बर्खास्त गरिने र हटाइनेछ भनी चिन्तित भइन्। उनी नकारात्मकता र गलत बुझाइको बीचमा जिइन्, हरेस खाइन्, र परमेश्वरले आफूलाई अझ राम्रो क्षमता नदिनुभएकोमा गुनासो समेत गरिन्। सत्यता खोजेर, उनले आफ्ना बारेमा के बुझिन्? अनि उनी कसरी आफ्नो नकारात्मकताबाट बाहिर आइन्?
अन्य प्रकारका भिडियोहरू