बाट लिइएको विशेष दृश्य 1: “मानिसको पुत्रको आगमनको रहस्य”

3 नोभेम्बर 2020

Christian Movie | भक्तिको रहस्य | बाट लिइएको विशेष दृश्य 1: “मानिसको पुत्रको आगमनको रहस्य”

प्रभुको पुनरागमनको बारेमा बताउँदै, प्रभु येशूले भन्‍नुभयो, “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (लूका १२:४०)। “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)। यी अगमवाणीहरूले “मानिसको पुत्र आउनुहुन्छ” वा “मानिसको पुत्रको आगमन” हुन्छ भन्नेबारेमा उल्‍लेख गर्छन्, त्यसकारण “मानिसको पुत्रको आगमन” को खास अर्थ के हो? प्रभु येशूको पुनरागमन कसरी हुनेछ? यो भिडियोले तपाईंको निम्ति सत्यता खुलासा गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्