Christian Movie Trailer | मेरो विलम्बित गवाही
20 सेप्टेम्बर 2024
झोउ शियांगमिंगलाई सुसमाचार प्रचार गरेकोमा प्रहरीले पक्राउ गर्छ, र उनले क्रूर अनि अमानवीय यातना भोग्छन्। उनले त्यो सहन सक्दैनन् त्यसैले आफूले परमेश्वरमा विश्वास गर्ने कुरालाई इन्कार गर्छन्। उनी पछि रिहा हुन्छन् र आफू आफ्नो गवाहीमा दृढ रहेको सोच्दै, यहूदा नबनेको वा परमेश्वरलाई विश्वासघात नगरेको भनी हर्षित हुन्छन्। संयोगले परमेश्वरका वचनहरूको भजनका केही शब्द सुन्दा, उनी अचानक जागृत हुन्छन्, र आफ्नो गवाहीमा दृढ रहन पूर्णतया असफल रहेको कुरा महसुस गर्छन्। उनी तुरुन्तै पश्चात्ताप र अपराधबोधको स्थितिमा डुब्छन्। त्यसपछिका वर्षहरूमा, हरेक पटक त्यो अनुभवबारे सोच्दा उनले पीडा र परमेश्वरप्रति ऋणी भएको महसुस गर्छन्। आँखा नचिम्लिँदै, १० वर्ष बित्छ, र उनी सुसमाचार प्रचार गर्दा फेरि पक्राउ पर्छन्। के उनले, आफूले १० वर्ष अघि वहन गरेको ऋण र पश्चात्तापहरूको पूर्ति गर्न सक्नेछन्?
अन्य प्रकारका भिडियोहरू