ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३५३: फरक कर्तव्यमा खटाइएपछि सिकेका पाठहरू
11 जुलाई 2026
उनी कुनै समय कला टोलीकी सुपरिवेक्षक थिइन्, अनि आफ्नो राम्रो सीपका कारण, उनले प्रायः प्रशंसा पाउँथिन् र ब्रदर-सिस्टरहरूद्वारा उच्च सम्मान गरिन्थिन्, त्यसैले उनी आफ्नो कर्तव्यमा प्रेरणाले भरिएकी थिइन्। पछि, कामको आवश्यकताका कारण, उनलाई नयाँ विश्वासीहरूलाई मलजल गर्न नयाँ काममा खटाइयो। यो अपरिचित कर्तव्यको सामना गर्दा, एकपछि अर्को गर्दै धेरै समस्या उत्पन्न भए, अनि ब्रदर-सिस्टरहरूले प्रायः उनको आलोचना गर्थे र उनलाई सच्याउँथे। उनी विगतको महिमाको तिर्सना गर्न थालिन् र नकारात्मकसमेत भइन्, पछि हटिन्, अनि आफ्नो कर्तव्य छोड्न चाहिन्। परमेश्वरका वचनहरू पढेर, उनले आफ्नो बारेमा के महसुस गरिन्, अनि अन्ततः आफू सिपालु नभएको यस कर्तव्यलाई उनले कसरी लिइन्?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू