ईसाई अनुभवात्मक गवाहीहरू, भाग भाग ३६८: म अब कायर रहिनँ

10 अगस्ट 2026

उनले मलजल गर्ने डिकनले आफ्नो कर्तव्यमा जथाभावी काम गरिरहेको र सिद्धान्तहरू पालन नगरेको देखिन्। सुरुमा उनले यो कुरा माथिल्ला अगुवाहरूलाई रिपोर्ट गर्न चाहे पनि, उनलाई आफूलाई दबाइनेछ वा सास्ती दिइनेछ भन्ने डर लाग्यो। आफूलाई जोगाउन उनले यस कुरालाई नदेखेझैँ गरिन् र ती डिकनबारे रिपोर्ट गरिनन्। आफ्नो विवेकले धिक्कारेको महसुस गर्दै, उनले आत्मचिन्तन गरिन्: कस्तो भ्रष्ट स्वभावले उनलाई नियन्त्रण गरेर रिपोर्ट गर्नदेखि डर मान्ने तुल्याइरहेको थियो? उनले आफ्नो समस्या कसरी समाधान गर्नुपर्छ?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्