Nepali Christian Testimony Video | अभिभावकीय दयालाई कुन रूपमा हेर्ने

27 डिसेम्बर 2024

ऊ सानै छँदादेखि उसका लागि आमाबुबाले कडा परिश्रम गरेको र आफूलाई अर्पित गरेको देखेर, ऊ उनीहरूप्रति कर्तव्यनिष्ठ भएर उनीहरूको ऋण तिर्न दृढ थिई। पछि, परमेश्‍वरमा विश्‍वास गरेका कारण उसलाई प्रहरीले पक्राउ गर्यो, र उसका आमाबुबा यसमा मुछिएकाले उसलाई ठूलो ग्लानि महसुस भयो र उसले आफू उनीहरूको ऋणी छु भन्‍ने महुसुस गरी, र उसले उनीहरूसित धेरै समय बिताउन मात्र चाही। एकातिर, सृष्टि गरिएको प्राणीको रूपमा उसले निभाउनुपर्ने कर्तव्य थियो, र अर्कोतिर उसका आमाबुबाको दया थियो। यो दोधारको बीचमा, उसले के रोजी?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्