ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३५९: म बल्ल हीनताको छायाबाट बाहिर निस्किएँ

21 जुलाई 2026

सुस्त प्रतिक्रिया र कमजोर बुझ्ने क्षमताका कारण, सहपाठीहरूले उनको गिल्ला गर्थे अनि शिक्षकहरूले उनलाई होच्याउँथे, जसले गर्दा उनलाई हीनताबोध हुन्थ्यो। आफ्नो कर्तव्य निर्वाह गर्दा समेत, उनी प्रायः नकारात्मक र निष्क्रिय स्थितिमा जिउँथिन्, अनि आफ्नो विचार व्यक्त गर्ने आँट गर्दिनथिन्, जसले काममा ढिलाइ गरायो र उनलाई कष्ट दियो। परमेश्‍वरका वचनहरूको समयसापेक्ष मार्गदर्शनबाटै उनले आफू हीनताबोधको नकारात्मक भावनामा फसेको कुरा महसुस गरिन्। अन्ततः, उनले आफ्नो अभिमान त्याग्न सकिन्, सही तरिकाले आफ्ना कमीकमजोरीहरूको सामना गर्न सकिन्, अनि उनी अब त्यस हीनताबोधको भावनाबाट बाँधिएकी थिइनन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्