Nepali Christian Movie | परमेश्वरमाथिको विश्वास | How to Believe in God to Enter the Heavenly Kingdom
6 फेब्रुअरी 2025
सर्वशक्तिमान् परमेश्वरको मण्डलीका यु कोगुवाङले सुसमाचार सुनाउँछन् र चिनियाँ प्रहरीको गिरफ्तारीबाट बच्न खोज्दा उनलाई स्थानीय घरेलु मण्डलीका सहकर्मी झेङ सुनले उद्धार गर्छन्। त्यसपछि, उनले झेङ सुन र अरूसित परमेश्वरमा विश्वास गर्नु भनेको के हो, परमेश्वरको अनुमोदन पाउन कसरी विश्वास गर्नुपर्छ र सत्यताका अन्य पक्षबारे धेरै पटक सङ्गति गर्छन्। अन्त्यमा, यी सत्यताले झेङ सुन र अरूसित लामो समयदेखि रहेका भ्रम र समस्याहरूको समाधान गरिदिन्छन्, उनीहरूलाई “परमेश्वरमाथि विश्वास” गर्नुको सही अर्थ बुझ्न र आफ्नो हृदयलाई मुक्त पार्न मदत दिन्छन्।
यस भिडियोका केही सामग्रीहरू निम्नबाट आएका हुन्:
अन्य प्रकारका भिडियोहरू