Christian Movie | धार्मिक फरिसीहरूको सार कसरी पत्ता लगाउने (विशेष दृश्य)

30 जुन 2021

धार्मिक संसारका पाष्टर र एल्डरहरू सबै नै मण्डलीहरूमा परमेश्‍वरको सेवा गर्ने मानिसहरू हुन्। तिनीहरूले बारम्‍बार बाइबल पढ्छन् र विश्‍वासीहरूलाई प्रवचन दिन्छन्, तिनीहरूको लागि प्रार्थना गर्छन् र तिनीहरूलाई करुणा देखाउँछन्, तर तिनीहरू ढोँगी फरिसीहरू हुन् भनेर हामी किन भन्छौं? विशेष गरी प्रभुको पुनरागमनसम्‍बन्धी तिनीहरूको दृष्टिकोणको विषयमा भन्दा, तिनीहरूले कुनै कुराको खोजी वा जाँच नगर्ने मात्र होइन, बरु यसको विपरीत, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको अवहेलना गर्ने र यसलाई दोष दिने गर्छन्। वास्तवमाकिन यस्तो भएको हो?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्