परमेश्‍वरका दैनिक वचनहरू | “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” | अंश ५२८

परमेश्‍वरका दैनिक वचनहरू | “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान” | अंश ५२८

12 |3 मे 2021

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई एक पटक मात्र विजय गरिएपछि उसले सिद्ध पारिने कार्यलाई अनुभव गर्न सक्छ। विजय गरिएको भूमिकालाई निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, जसले तपाईंलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यमहरू तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूमा परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवन सम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एक पटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर अन्तिममा पत्रुसजस्तै बन्‍ने प्रयास गर्दैनस् भने, र जुन तरिकाद्वारा पत्रुस सिद्ध पारिए तेरो प्रयास त्यस अनुसार छैन भने, स्वाभाविक रूपमा नै, तैँले आफ्‍नो स्वभावमा परिवर्तनहरूको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छ, र मैले ठूलो कष्ट भोगेको भए तापनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ सो कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु, र उहाँको सजायले मलाई मुक्त गरेको छ। उहाँको धर्मी स्वभाव ममा आएको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको छ र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई दण्ड दिइएको थिएन र न्याय गरिएको थिएन, र परमेश्‍वरको कठोर वचन मकहाँ नआएको भए, मैले परमेश्‍वरलाई चिन्‍ने थिइन, न त मैले मुक्ति नै पाउन सक्‍नेथिएँ। आज म देख्‍छु: एक प्राणीको रूपमा, उसले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्रै होइन, तर, अझै महत्त्वपूर्ण कुरा त, सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसको आनन्दको योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको एक प्राणीको रूपमा, उसले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र, त्यति मात्र होइन, त्यहाँ महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए तापनि, यसलाई हेर्ने असल मौका मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही नै हो, र तिनीहरूले बताउने ज्ञान यही नै हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, जससँग सत्यता छ। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

Are You One Who Seeks to Be Perfected by God?

I

If you are one of the people striving to be made perfect, you’ll have borne testimony, and you are going to say: “Through each and every step of what God is doing, I have accepted this work of chastisement and judgment. Though I have suffered a lot, I have gained God’s own work, I have known His righteousness and how He makes man perfect. Righteous God’s disposition has come upon me, brought me blessings and grace. And His judgment has saved me, purified and protected me. By the harsh words of God, His chastisement and judgment, I am saved and I know Him.” That’s the path walked by those who are being made perfect, that’s the knowledge of which they speak. They’re people who’ve gained life, people who are like Peter, people who possess God’s truth. When they walk this path till the end, through chastisement and judgment, they’ll surely be cleansed, they’ll completely get rid of the influence of Satan, and they will be gained by God.

II

If you are one of the people striving to be made perfect, you’ll have borne testimony, and you are going to say: “Today I have seen, as a creature of God, we not only enjoy all things made by the Creator. But what’s much more important, beings that He created should enjoy God’s righteous disposition and judgment. Because God’s disposition is worthy of all man’s savoring, and corrupt creatures should relish His righteousness. There’s judgment and chastisement, there is also great love. Though I can’t fully gain God’s love, I’ve been blessed to see it.” That’s the path walked by those who are being made perfect, that’s the knowledge of which they speak. They’re people who’ve gained life, people who are like Peter, people who possess God’s truth. When they walk this path till the end, through chastisement and judgment, they’ll surely be cleansed, they’ll completely get rid of the influence of Satan, and they will be gained by God.

from Follow the Lamb and Sing New Songs

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्