ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३४१: मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनुका नमीठा पाठहरू
16 जुन 2026
उनी एक मण्डली अगुवा थिए। उनले आफ्नी सहकर्मी सिस्टर आफ्ना कर्तव्यहरू निर्वाह गर्दा आफ्नै इच्छाअनुसार काम गरिरहेकी छिन्, र मानिसहरूलाई प्रयोग गर्दा सिद्धान्तहरू उल्लङ्घन गरिरहेकी छिन् भन्ने देखे। तर, उनीसँगको आफ्नो सम्बन्ध कायम राख्न, उनले मान्छे खुसी पारिहिँड्ने व्यक्तिका रूपमा व्यवहार गरे, र समयमै आफ्नी सहकर्मीको खुलासा गर्न वा उनलाई रोक्न असफल भए। यसले मण्डलीका लागि गम्भीर नोक्सान निम्त्यायो, र अन्ततः उनलाई उनको पदबाट बर्खास्त गरियो। यो विफलता अनुभव गरेपछि, उनले आफ्ना बारेमा के बुझे? उनले मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुने आफ्नो समस्या कसरी समाधान गरे?
अन्य प्रकारका भिडियोहरू