Nepali Christian Testimony Video 2022 | रोगबाट आएका आशिषहरू
2 फेब्रुअरी 2022
जब मुख्य पात्रले परमेश्वरको लागि आफैलाई जोशको साथ समर्पित गरिरहेकी हुन्छिन्, तब आफूमा मुक्ति पाउने ठूलो आशा रहेको छ भन्ने उनलाई लागेको हुन्छ। तर अचानक उनलाई मस्तिष्कघात भएर ठूलो स्वास्थ्य समस्या देखा पर्छ, र लगभग उनको शरीरको देब्रे भाग झण्डै पक्षाघात हुन्छ; तिनले आफूलाई हटाइएको छ र आफूले मुक्तिको मौका गुमाएकी छु भन्ने ठान्छिन्। तिनले परमेश्वरलाई गलत रूपमा बुझ्छिन् र उहाँलाई दोष दिन्छिन्। परमेश्वरका वचनहरू पढेपछि, तिनले आफ्नो विश्वास आशिष्हरू प्राप्त गर्ने इच्छाले प्रेरित रहँदै आएको र आफूले गरेको कठिन परिश्रमको परमेश्वरको अनुमोदन प्राप्त गर्छु भन्ने विश्वास गर्दै कारोबार केन्द्रित दृष्टिकोण बोकेकी रहेछु भन्ने बुझ्छिन्। तिनले विश्वास सम्बन्धी आफ्नो गलत दृष्टिकोणलाई परिवर्तन गर्छिन् र यो रोगबाट अनपेक्षित फसल कटनी गर्छिन्।
अन्य प्रकारका भिडियोहरू