ईसाई अनुभवात्मक गवाहीहरू, भाग ३५६: अगुवाइको पछ्याइ पछाडि
16 जुलाई 2026
आफ्नो अगुवाइको भूमिकाबाट बर्खास्त भएपछि, उनलाई सामान्य मामिलाका कर्तव्यहरू निर्वाह गर्न नयाँ काममा खटाइयो। सामान्य मामिलाका कामहरू सम्हाल्दा आफूमा सत्यताको बुझाइ कम हुन्छ र यसले मुक्ति पाउने आफ्नो सम्भावनालाई घटाउँछ भन्ने विश्वास गर्दै, उनी गलत स्थितिमा जिइन्। यसैकारण, उनीसँग आफ्नो कर्तव्यमा कुनै बोझ वा जिम्मेवारीको बोध थिएन। पछि, परमेश्वरका वचनहरू पढेर, उनले अगुवा बन्नुको पछि लाग्ने आफ्नो गलत दृष्टिकोणबारे अन्तर्बोध प्राप्त गरिन् अनि उनी समर्पित हुन र सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भइन्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू