Nepali Christian Testimony Video | निराकरणपछिको जागरूकता
7 जनवरी 2023
उनले मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्ने गर्छिन्, अनि उनी आफ्नो कर्तव्यमा होसियार र जिम्मेवार देखिन्छिन्। उनले आफ्नो कर्तव्यमा तनमन लगाउने गरेको जस्तो देखिन्छ। तर पनि किन उनलाई काटछाँट र निराकरण गरिन्छ? उनले कर्तव्य पूरा गर्दा उनीभित्र के-कस्ता गलत मनसायहरू लुकेका हुन्छन्? काटछाँट र निराकरणमा परेपछि उनले के हासिल गर्छिन्? पत्ता लगाउन यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू