Nepali Christian Dance | म परमेश्‍वरको प्रेमको आनन्द लिन्छु | Praise Song

7 अप्रिल 2025

परमेश्‍वरसामु उठाइँदा मेरो हृदयलाई साँचो हर्ष मिल्छ।

उहाँका वचनको आनन्द लिनु कति मीठो छ।

नम्र होस् वा कठोर, उहाँका वचनले मलाई लाभ ल्याउँछ।

सत्यता बुझ्दा, मेरो हृदय निकै स्वतन्त्र छ।

हे, प्रिय सर्वशक्तिमान्‌ परमेश्‍वर।

प्रदान गरिएको यो सत्यता निकै अनमोल छ!

नयाँ वचनहरू र ज्योति।

उहाँको मार्गदर्शन पाउनु, ज्योतिमा बाँच्नुले साँचो खुसी ल्याउँछ।

हरदिन म परमेश्‍वरका वचन पढ्छु र उहाँसामु जिउँछु।

उहाँको न्याय स्विकार्दा, मेरो स्वभाव परिवर्तन हुन्छ।

पिडामा मिठास, हाँसोमा आँसु—ती सबको स्वाद लिन्छु।

जीवनको फल उहाँको आफ्नै हातले खेती गरिन्छ।

हे, प्रिय सर्वशक्तिमान्‌ परमेश्‍वर।

तपाईंको धर्मी स्वभाव कति प्रेमिलो छ!

तपाईंका वचनले हामीलाई न्याय गर्छन्, प्रेरणा दिन्छन्,

मानिसको यो समूहलाई सफा गर्छन्, मुक्ति दिन्छन्।

परमेश्‍वरको प्रेमको आनन्द लिनु ठुलो आशिष्‌ हो!

हामीले एकपटक सत्यता प्राप्त गरेपछि जीवन व्यर्थ नै हुँदैन।

आफैलाई बफादारीपूर्वक समर्पित गर्छौँ, कठिनाइ, थकानसँग डराउँदैनौँ।

उहाँका आज्ञा स्विकार्छौँ, उहाँको घोषणा गर्छौँ र गवाही दिन्छौँ।

हे, प्रिय सर्वशक्तिमान्‌ परमेश्‍वर।

मानिसलाई मुक्ति दिन तपाईंले असाध्यै कष्ट सहनुभयो।

आफ्नो हृदय तपाईंलाई समर्पण गर्छौँ।

तपाईंको ऋण तिर्न सारा हृदय र मनले कर्तव्य राम्रोसँग पूरा गर्नेछौँ।

हे, दाजुभाइ दिदीबहिनीहरू, परमेश्‍वरलाई प्रेम गर्न,

उहाँको इच्छा पछ्याउन र अभिप्रायहरूको

ख्याल गर्न हामी एकै मनका होऔँ।

सत्यता पछ्याऔँ र परमेश्‍वरको महिमा गर्न, मानव रूपमा जिऔँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्