Christian Song | देहधारी परमेश्वरले मानवजातिलाई बचाउन शान्तपूर्वक काम गर्नुहुन्छ
8 अगस्ट 2021
मानिसहरूका बीचमा लुक्नुभएका यी साधारण व्यक्ति जो देहधारी परमेश्वर हुनुहुन्छ
उहाँले नै हामीलाई मुक्ति दिन नयाँ कार्य गरिरहनुभएको छ।
उहाँले हामीलाई कुनै व्याख्या दिनुभएको छैन,
न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै भएको छ,
तर उहाँले गर्न चाहनुभएको काम सुविचारित कदमहरू र उहाँको योजनाअनुसार गर्नुहुन्छ।
उहाँका वचनहरू र वाणीहरू अझ नियमित हुन्छन्।
सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिने,
हप्काउने र अनुशासनमा राख्नेदेखि
नम्र र कोमल लबजदेखि डरलाग्दा र प्रतापी वचनहरूसम्म
सबैले मानवमाथि कृपा देखाउँछ र उसमा भय हालिदिन्छ।
उहाँले भन्नुभएका सबै कुराहरूले हामीभित्र गहिराइमा लुकेका गुप्त कुराहरूलाई प्रहार गर्छ;
उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्,
र सहनै नसकिने लाजले हामीलाई भरेर छोडी दिन्छन्,
आफैलाई कहाँ लुकाउने भन्ने कुरा जान्नै नसकिने हुन्छ।
उहाँबाट नै हामीले जीवित पानीको असीम आपूर्तिको आनन्द लिन्छौं,
अनि उहाँद्वारा नै हामी परमेश्वरसँग आमने-सामने बस्छौं।
तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहको निम्ति मात्र हामी धन्यवादी छौँ,
र यी साधारण व्यक्तिका भावनाहरूलाई
कहिल्यै कुनै ध्यान दिएका छैनौं जसमा ईश्वरीयता छ।
अझै पनि, मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अनभिज्ञ भए झैँ गरी,
मानिसको बालकपन र अज्ञानतालाई
अनन्त रूपमा क्षमा गर्ने र उहाँप्रति मानिसको अनादरप्रति
सदासर्वदा सहिष्णु हुनुहुने झैँ गरी पहिलाको जस्तै,
उहाँले आफ्नो काम नम्रतासाथ शरीरमा लुकेर गर्नुहुन्छ।
परमेश्वरका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई देखाउँछन्,
र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्।
र सत्यता के हो भनी बुझ्न हामीलाई सक्षम बनाउँछन्।
हाम्रा पक्षमा काम गर्न उहाँले आफ्नो जीवनधारी रगत बगाउनुहुन्छ,
हाम्रो खातिर निद्रा र भोक गुमाउनुहुन्छ,
हाम्रो निम्ति रुनुहुन्छ, हाम्रो निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रो निम्ति शोक गर्नु,
हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमानित हुनुहुन्छ र हाम्रा संवेदन विहीनता
र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्।
हुने र लिने यो तरीका कुनै साधारण व्यक्तिको हुँदैन,
न त कुनै पनि भ्रष्ट मानवजातिले नै यसलाई प्राप्त गर्न वा हासिल गर्न सक्छ।
कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँले देखाउनुहुन्छ,
र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन।
र उहाँको प्रेम कुनै सृजिएको प्राणीलाई दिइने कुरा होइन।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू