Christian Movie | परमेश्वरका पाइला पछ्याउनेहरूले मात्रै अनन्त जीवनको मार्ग प्राप्त गर्न सक्छन् (विशेष दृश्य)
15 नोभेम्बर 2020
प्रभुमा विश्वास गर्ने धेरैजसो मानिसहरूले यो विश्वास गर्छन्: बाइबल परमेश्वरको वचन र मानिसको साक्षीको विवरण भएकोले र यसले मानिसको लागि उत्कृष्ट सुधार प्रदान गर्नसक्ने भएकोले, बाइबल पढेमा यसले हामीलाई अनन्त जीवन दिनुपर्छ। तर प्रभु येशूले भन्नुभयो, “शास्त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं” (यूहन्ना ५:३९-४०)। किन प्रभु येशूले बाइबलमा अनन्त जीवन छैन भनी भन्नुभयो? हामीले अनन्त जीवनको मार्ग प्राप्त गर्नको लागि के गर्नुपर्छ?
अन्य प्रकारका भिडियोहरू