मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १९: सिड्नी, अष्ट्रेलियाको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: असफलता र रोकावटहरू पार गर्दै वृद्धि
सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, सिड्नी, अष्ट्रेलियाको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका इसाईहरूले परमेश्वरका वचनहरूको न्याय, सजाय र काँटछाँट अनुभव गरे। उनीहरूले आफूलाई ख्याति, प्राप्ति र हैसियत पछ्याउन अनि ख्याति र प्राप्तिका लागि अरूसँग लड्न उत्प्रेरित गर्ने आफ्ना भ्रष्ट स्वभावहरूबारे बुझाइ प्राप्त गरे, अनि उनीहरूले शैतानद्वारा मानवजातिलाई भ्रष्ट पारिएको कुराको सार र जड स्पष्ट रूपमा बुझे—मानिसहरूले बारम्बार पाप गर्नुको कारण उनीहरू आफ्नो शैतानी प्रकृतिद्वारा नियन्त्रित हुनु हो। शैतानलाई हृदयको गहिराइबाटै घृणा गर्दै र त्यसविरुद्ध विद्रोह गर्दै, उनीहरू सबै सत्यता अभ्यास गर्नमा केन्द्रित छन् र उनीहरूले आफ्ना जीवन स्वभावहरूमा परिवर्तनहरू अनुभव गर्न थालेका छन्। के तपाईँ उनीहरूले वास्तवमा के प्राप्त गरेका छन् भन्ने कुरा जान्न चाहनुहुन्छ? यो पत्ता लगाउनका लागि, सिड्नी, अष्ट्रेलियाको सर्वशक्तिमान् परमेश्वरको मण्डलीको मण्डली जीवनबारे स्थलगत रिपोर्ट हेर्नुहोस्।
00:32 मुख्य अंशहरू
01:04 उद्घोषिकाको परिचय
05:29 परमेश्वरका वचनहरूको भजन गाउँदै: “सारा पृथ्वी रमाउँछ र परमेश्वरको प्रशंसा गर्छ”
06:49 प्रार्थना
08:32 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइहरूको बाँडचुँड
16:30 ब्रदर एलन आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: आफ्नो कर्तव्य गुमाएपछिका चिन्तनहरू
35:42 नृत्य: “सर्वशक्तिमान् परमेश्वर, म तपाईँबिना आफ्नो जीवन जिउन सक्दिनँ”
36:32 सिस्टर लोम्ज आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: काटछाँट गरिनुबाट मैले के प्राप्त गरेँ
58:30 परमेश्वरका वचनहरूको भजन गाउँदै: “परमेश्वरले मात्र मानिसलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ”
59:38 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।