मण्डली जीवनमा विशेष रिपोर्ट, भाग १८: भोटअनुसार सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरू—क, भाग २

12 अप्रिल 2026

हालै, हाम्रो कार्यक्रमले सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरूका लागि मतदान गर्ने कार्यक्रम सुरु गर्‍यो, जसमा “मण्डली जीवनबारे स्थलगत रिपोर्ट” का पहिलो दस भागबाट बीसभन्दा बढी अनुभवात्मक गवाही समावेश थिए। तत्कालै, यस कार्यक्रमले विश्वभरिका सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका परमेश्‍वरका चुनिएका मानिसहरूबाट व्यापक सहभागिता र उच्च प्रशंसा प्राप्त गर्‍यो। यस भागमा, हामी उत्कृष्ट पाँच अनुभवात्मक गवाहीहरू सार्वजनिक गर्दै कार्यक्रमलाई निरन्तरता दिनेछौँ। यसैबीच, हामी अमेरिका र एसियाका सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीतर्फ पाइला चालौँ, जहाँ हामी “मण्डली जीवनबारे स्थलगत रिपोर्ट” हेरेर यी दुई महादेशका इसाईहरूले पाएका चिन्तन र प्राप्तिहरू सुन्नेछौँ।

00:15 उद्घोषिकाको परिचय

01:49 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि अमेरिकी महादेशका इसाईहरूका विचारहरू

10:14 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि एसियाली इसाईहरूका विचारहरू

17:56 पाँचौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (फिलिपिन्स-नोए-“कुरा लुकाउनुदेखि आफ्नो सर्वस्व दिनुसम्म, म अब एक मात्र चर्चाको केन्द्र हुन खोज्दिनँ”) र दर्शकका विचारहरू

25:05 चौथो स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (मेक्सिको-आना-“परमेश्‍वरका वचनहरूको न्याय अनुभव गर्नाले मलाई डाहबाट मुक्त गर्‍यो”) र दर्शकका विचारहरू

31:43 तेस्रो स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (केन्या-मेरी-“मैले आफू निकै स्वार्थी रहेछु भन्ने देखेँ”) र दर्शकका विचारहरू

39:49 दोस्रो स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (फ्रान्स-एलिना-“इमानदार मानिसहरू मात्र परमेश्‍वरलाई मन पर्छन्”) र दर्शकका विचारहरू

51:08 पहिलो स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (फिलिपिन्स-मे-“मभन्दा असल मानिसहरूलाई कसरी व्यवहार गर्ने”) र दर्शकका विचारहरू

58:41 सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीकी लेखिका, फिलिपिन्सकी ग्लाइडेल मेको स्वीकृति मन्तव्य

01:04:10 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू र मुख्य अंशहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्