मण्डली जीवनमा विशेष रिपोर्ट, भाग १७: भोटअनुसार सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरू—क, भाग १

6 अप्रिल 2026

हालै, हाम्रो कार्यक्रमले “मण्डली जीवनबारे स्थलगत रिपोर्ट” का पहिलो दस भागमा प्रस्तुत गरिएका २० वटा अनुभवात्मक गवाहीमा मतदान गराएको थियो। सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरू निर्धारण गर्न विश्वभरिका देशहरूबाट परमेश्‍वरका चुनिएका मानिसहरूले मतदान गरेका छन्। यस विशेष रिपोर्टमा, हामी युरोप, ओसिएनिया र अफ्रिकाका विभिन्न देशमा रहेका सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूसँग सामेल भई यस कार्यक्रमबारे उनीहरूका वास्तविक विचारहरू र उनीहरूले यसबाट प्राप्त गरेको कुराबारे सुन्नेछौँ। हामी छैटौँदेखि दसौँ स्थानसम्मका सबैभन्दा लोकप्रिय अनुभवात्मक गवाहीहरू पनि सार्वजनिक गर्नेछौँ। आउनुहोस्, यी गवाहीहरूले प्राप्त गरेका उच्च प्रशंसा सुनौँ र यी किन यति लोकप्रिय छन् भनी पत्ता लगाऔँ।

00:12 उद्घोषिकाको परिचय

06:09 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि युरोपेली इसाईहरूका विचारहरू

15:35 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि ओसिएनियाका इसाईहरूका विचारहरू

20:19 मण्डली जीवनबारेका रिपोर्टहरू हेरेपछि अफ्रिकी इसाईहरूका विचारहरू

25:27 दसौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (मेक्सिको-लुइस-“कसरी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई पापको बन्धनबाट मुक्त हुनतर्फ डोर्‍याए”) र दर्शकका विचारहरू

34:43 नवौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (दक्षिण कोरिया-किम योङशिम-“परिवारभित्रको एउटा आत्मिक लडाइँ”) र दर्शकका विचारहरू

41:55 आठौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (स्पेन-क्रिस्थियन-“मैले मेरी पत्नीको धोकाको पीडालाई कसरी पार गरेँ”) र दर्शकका विचारहरू

48:06 सातौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (ब्राजिल-एड्रियाना-“मेरी आमा गम्भीर रूपमा बिरामी पर्दा मैले के प्राप्त गरेँ”) र दर्शकका विचारहरू

54:52 छैटौँ स्थानको अनुभवात्मक गवाहीको सार्वजनिकीकरण (क्यानाडा-इयान-“परमेश्‍वरका वचनहरूको न्याय स्वीकार गरेर मात्र तपाईँ ख्याति र प्राप्तिको बन्धनलाई फाल्न सक्नुहुन्छ”) र दर्शकका विचारहरू

01:04:53 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू र मुख्य अंशहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मण्डली जीवनमा विशेष रिपोर्ट, भाग १२: २०२६ को नयाँ वर्षको विविध कार्यक्रम “स्तुतिका स्वरहरू”: अनुगमन प्रतिवेदन (भाग २)

यो अनुगमन प्रतिवेदन युरोप, ओसिनिया, अफ्रिका, अमेरिका र एसियाका विभिन्न देशका सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूमा केन्द्रित छ,...

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग ५: सोलको एक मण्डलीका इसाईहरूले आफ्ना अनुभवहरू बाँड्छन्—सत्यता बुझेर मात्र सही छनौटहरू गर्न सकिन्छ

दक्षिण कोरियाको सोलमा रहेको सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरू छनौटहरूको सामना गर्दा हिचकिचाउन सक्छन्, कमजोर महसुस गर्न सक्छन्, र...

मण्डली जीवनमा विशेष रिपोर्ट, भाग ११: २०२६ को नयाँ वर्षको विविध कार्यक्रम “स्तुतिका स्वरहरू”: अनुगमन प्रतिवेदन (भाग १)

यो अनुगमन प्रतिवेदन युरोप, ओसिनिया, अफ्रिका, अमेरिका र एसियाका विभिन्न देशका सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूमा केन्द्रित छ,...

मण्डली जीवनबारे प्रत्यक्ष रिपोर्ट, भाग १५: फ्लोरिडाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरको न्यायले हामीलाई पखालेको छ

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको न्याय र खुलासा स्वीकार गरेर, फ्लोरिडा, अमेरिकाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले के...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्