मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग १६: ग्रीसको एथेन्सको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्याय अनुभव गर्नु र पाप पखालिनु

30 मार्च 2026

ग्रीसको एथेन्सको मण्डलीका इसाईहरूले परमेश्‍वरको आवाज सुनेका छन् र परमेश्‍वरको घरबाट सुरु हुने र आखिरी दिनहरूका ख्रीष्टद्वारा गरिने न्यायको काम स्वीकार गरेका छन्। उनीहरूले धेरै सत्यता बुझेका छन्, अनि शैतानद्वारा भ्रष्ट पारिएपछि मानिसमा शैतानी प्रकृति हुन्छ र ऊ शैतानी स्वभावहरूअनुसार जिउँछ, र परमेश्‍वरको आखिरी दिनहरूको न्याय अनुभव गरेर मात्र उसका भ्रष्ट स्वभावहरू पखालिन सक्छन् भन्ने कुरा पहिचान गरेका छन्। परमेश्‍वरको न्याय र सजाय अनुभव गरेर, उनीहरूले साँचो रूपमा पश्चात्ताप गरेका छन्, केही जीवन प्रवेश हासिल गरेका छन्, आफ्ना जीवनका अनुभवहरूका गवाहीहरू बाँडेका छन्, र मुक्ति प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्गमा पाइला टेकेका छन्।

00:32 मुख्य अंशहरू

01:15 उद्घोषिकाको परिचय

03:55 भजन र प्रार्थना

05:39 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइहरूको बाँडचुँड

13:04 सिस्टर स्टावरुला आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: बिमारी अनुभव गरेर मैले के प्राप्त गरेँ

24:19 सिस्टर एफी आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: तथ्यहरूले परमेश्‍वरप्रतिको मेरो विश्‍वासमा भएका अशुद्धताहरू प्रकट गरे

41:00 सिस्टर फानी आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: कर्तव्यमा भएको फेरबदलबाट सिकिएका पाठहरू

50:55 इसाईहरू परमेश्‍वरको प्रशंसामा नृत्य गर्छन्

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्