मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग १५: फ्लोरिडाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरको न्यायले हामीलाई पखालेको छ

3 मार्च 2026

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको न्याय र खुलासा स्वीकार गरेर, फ्लोरिडा, अमेरिकाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले के देखेका छन् भने, उनीहरूले धेरै असल काम गरेका भए पनि, उनीहरूको हृदय अहङ्कार, अभिमान, कुटिलपन, छलीपन, स्वार्थ र घृणास्पदताले भरिएको छ, यी सबलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उनीहरू परमेश्‍वरसामु लम्पसार परेका छन् र साँचो पछुतो र परिवर्तन देखाएका छन्, अनि उनीहरूले सत्यता अभ्यास गर्न र व्यावहारिक रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेका छन्। आफ्नो जीवन स्वभावमा केही परिवर्तनका साथ, उनीहरू अन्ततः मुक्तिको र स्वर्गको राज्यमा प्रवेश गर्ने मार्गमा लागेका छन्।

00:32 मुख्य अंशहरू

01:03 उद्घोषिकाको परिचय

06:04 भजन र नृत्यका साथ परमेश्‍वरको प्रशंसा

09:20 सुसमाचार चलचित्र “स्वर्गीय राज्यबारे मेरो सपना” को एउटा अंश हेर्नुहोस्

11:20 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइहरूको बाँडचुँड

16:33 ब्रदर मिच आफ्नो अनुभव बाँड्छन्: परमेश्‍वरका वचनहरूले मलाई इमानदार व्यक्ति हुनतर्फ डोर्‍याए

30:28 ब्रदर बबी आफ्नो अनुभव बाँड्छन्: मैले न्यायमार्फत आफ्नो भ्रष्ट स्वभाव चिनेँ

48:16 इसाईहरू सँगै परमेश्‍वरका वचनहरूको भजन गाउँछन् “परमेश्‍वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ”

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्