मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग १४: मेक्सिको सिटीको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरका वचनहरूको न्यायले हामीलाई शुद्ध पार्छ

23 फेब्रुअरी 2026

मेक्सिकोको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर धेरै सत्यता बुझ्न पुगेका छन्। उनीहरूले संसारको अन्धकार र दुष्टता, शैतानले मानवजातिलाई गहिरो गरी भ्रष्ट पारेको कुरा, र मानवजातिले परमेश्‍वरको प्रतिरोध गर्नुको मूल कारण पहिचान गरेका छन् उनीहरूले सम्पूर्ण मानवजाति आफ्नो शैतानी स्वभावअनुसार जिउँछ, र परमेश्‍वरको न्याय र सजाय स्वीकार गरेर मात्र उनीहरू शुद्ध हुन सक्छन् भन्ने देखेका छन्। उनीहरूले अन्ततः मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने आशा देखेका छन्।

00:33 मुख्य अंशहरू

01:12 उद्घोषिकाको परिचय

05:07 भजन र नृत्यका साथ परमेश्‍वरको प्रशंसा

06:32 सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको चलचित्र: “मेरो घर कहाँ छ” को अवलोकन

09:07 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइहरूको बाँडचुँड

13:05 ब्रदर लुइस आफ्नो गवाही बाँड्छन्: कसरी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई पापको बन्धनबाट मुक्त हुनतर्फ डोर्‍याए

29:46 सिस्टर आना आफ्नो गवाही बाँड्छिन्: परमेश्‍वरका वचनहरूको न्याय अनुभव गर्नाले मलाई डाहबाट मुक्त गर्‍यो

43:47 सिस्टर क्यान्डी आफ्नो गवाही बाँड्छिन्: परमेश्‍वरको सार्वभौमिकता चिनेर मैले शान्ति र आनन्द पाएँ

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्