मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग १३: पूर्वी केन्याको एउटा मण्डलीबाट अनुभवात्मक गवाहीहरू: पापबाट पखालिने एउटा मार्ग छ

17 फेब्रुअरी 2026

केन्यामा रहेको सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका इसाईहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गरेका छन्। उनीहरूले आफ्नै भ्रष्ट स्वभावहरू र आफूले पाप गर्नुको मूल कारण थाहा पाएका छन्, र उनीहरूले परमेश्‍वरको काम र उहाँको स्वभावबारे केही साँचो ज्ञान पनि प्राप्त गरेका छन्। उनीहरू बिस्तारै आफ्नो पापी प्रकृतिको बन्धनबाट मुक्त भइरहेका छन् र मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सत्यता पछ्याउने मार्गमा लागेका छन्।

00:31 मुख्य अंशहरू

00:57 उद्घोषिकाको परिचय

03:51 स्थलगत समाचारदाता

04:49 मण्डलीको भजन: “परमेश्‍वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ”

06:22 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पठन

11:47 परमेश्‍वरका वचनहरूको बुझाइमाथि सङ्‍गति

16:06 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “म मेरो जीवन परमेश्‍वरको न्याय र सजायको साथमा बिताउन इच्छुक छु”

18:03 ब्रदर एड्विन आफ्नो अनुभव बाँड्नुहुन्छ: ख्याति र प्राप्तिको पछ्याइ त्याग्ने मेरो यात्रा

30:11 सिस्टर मेरी आफ्नो अनुभव बाँड्नुहुन्छ: मैले आफू निकै स्वार्थी रहेछु भन्ने देखेँ

44:51 नृत्य प्रस्तुति: “ख्रीष्टको राज्य देखा परेको छ”

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्