मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग २०: न्यु ताइपेई सहर, ताइवानको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्वरलाई प्रसन्न पार्ने व्यक्ति बन्ने पछ्याइ
हालै, न्यु ताइपेई सहर, ताइवानको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले आफ्नो भेलाको दौरान आफ्ना अनुभवात्मक गवाहीहरू बाँडे। परमेश्वरका वचनहरूबाट, उनीहरूले ख्याति, प्राप्ति र हैसियतको पछ्याइले मानिसहरूलाई ल्याउने बन्धन र सास्ती स्पष्ट रूपमा देखे, अनि ख्याति र प्राप्तिबाट मुक्त हुन परमेश्वरका वचनहरूमा अभ्यासको मार्ग पनि भेट्टाए। उनीहरूले सत्यता बुझेका र परमेश्वरका आशिष्हरू प्राप्त गरेका मात्र होइनन्, तर आफ्नो जीवनमा सही दिशा र लक्ष्यहरू पनि फेला पारे। उनीहरूको भेलामा जाऔँ र उनीहरूले बाँड्ने गवाहीहरू सुनौँ। यसले निश्चय नै तपाईँलाई केही नयाँ प्रेरणा दिनेछ।
00:35 मुख्य अंशहरू
00:59 उद्घोषिकाको परिचय
04:25 सात जनाको समूह: “परमेश्वरसँग मात्र जीवनको मार्ग छ”
06:06 प्रार्थना
07:26 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड
16:13 कोरस: “परमेश्वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ”
18:03 सिस्टर रुओतोङ आफ्नो अनुभवात्मक गवाही बाँड्छिन्: म अब विशिष्ट बन्न खोज्दिनँ
41:01 ब्रदर चेन हाओ आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: इमानदार व्यक्ति बनेर मैले के प्राप्त गरेँ
55:59 नृत्य: “ख्रीष्टको राज्य एउटा न्यानो घर हो”
56:52 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू