मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग २१: सुक्रे राज्य, भेनेजुएलाको सर्वशक्तिमान् परमेश्वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: न्याय अनुभव गर्नु र परमेश्वरको प्रेम देख्नु
भेनेजुएलाको सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेका छन्। तिनीहरूले परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरेका छन् र आफ्नै भ्रष्ट स्वभाव चिनेका छन्। उहाँका वचनहरू अभ्यास गरेर, तिनीहरू ती भ्रष्ट स्वभावहरूको बन्धनबाट मुक्त भएका छन्। तिनीहरूले न्याय र सजाय नै परमेश्वरको सबैभन्दा साँचो मुक्ति र प्रेम हो, अनि परमेश्वरको न्याय र सजाय अनुभव गरेर मात्रै आफ्ना भ्रष्ट स्वभाव पूर्ण रूपमा फाल्न, परमेश्वरको इच्छा पालन गर्न, र परमेश्वरमा साँच्चै समर्पित हुने मानिस बन्न सकिन्छ, र तब मात्र स्वर्गको राज्यमा उठाई लगिन योग्य भइन्छ भन्ने कुरा गहन रूपमा महसुस गरेका छन्।
00:30 मुख्य अंशहरू
01:02 उद्घोषिकाको परिचय
04:11 भजन गाउँदै: “परमेश्वरका सबै वचनहरू सत्यता हुन्”
05:26 प्रार्थना
05:51 सर्वशक्तिमान् परमेश्वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड
11:01 परमेश्वरका वचनहरूको भजन गाउँदै: “जब तिमी आफ्नो हृदय परमेश्वरप्रति खोल्छौ”
12:36 सिस्टर आना आफ्नो अनुभवात्मक गवाही बाँड्छिन्: म अब आफ्ना कमीकमजोरी खुलासा गर्न डराउँदिनँ
31:58 ब्रदर डेभिड आफ्नो अनुभवात्मक गवाही बाँड्छन्: मलाई कोभिड लागेपछि
57:35 परमेश्वरका वचनहरूको भजन गाउँदै: “आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ”
59:07 प्रार्थना
01:00:11 कार्यक्रम प्रस्तोताका अन्तिम टिप्पणीहरू